काठमाडौं । ट्विटरका मालिक एलोन मस्कले आफ्ना कर्मचारीहरुलाई आगामी हप्ता सोमबारसम्मका लागि ट्टिरको कार्यालय बन्द भएको जानकारी दिएका छन् । पछिल्लो समय कर्मचारीहरुप्रति कडा रुपमा उत्रिएका उनले शुक्रबार सबैलाई सन्देश पठाउँदै सोमबारसम्मका लागि कार्यालय बन्द भएको र त्यसपछि पुनः खुल्ने बताएका हुन् । केहि दिन अघि उनले कर्मचारीहरुलाई कि कडा काम गर्ने नत्र कार्यालयबाट बिदा…