Logo

चीनमा गुडने रेलको सट्टा उड्ने रेल : नयाँ प्रविधिको सफल परीक्षण, जमिनमै स्पेस यात्राको अनुभव

काठमाडौं । चीनले कम भ्याकुम पाइपलाइनमा चल्ने अल्ट्रा–हाइ–स्पीड म्याग्लेभ ट्रेनसहितको अत्याधुनिक यातायात प्रणालीको सफल परीक्षण गरेको छ । सुपर नेभिगेसन गाडीको प्रयोग गरी तीनवटा नेभिगेसन परीक्षण सम्पन्न भएको छ । ग्लोबल टाइम्सको रिपोर्ट अनुसार २१० मिटरको परीक्षण मार्गमा ५० किलोमिटर प्रतिघण्टाभन्दा बढी गति हुँदा पनि सबै प्रणालीले सामान्य रूपमा काम गरिरहेको थियो । सन २०२३…