Logo

कहिले बन्छ नेपालकै आफ्नै ‘इन्टरनेट ब्राउजर’ ? राष्ट्रिय सुरक्षाको विषय किन परेन प्राथमिकतामा ?

काठमाडौं । अनलाइन सुरक्षा र गोपनीयता पछिल्लो समयको सबैभन्दा महत्वपूर्ण मुद्दा बनेको छ । अनलाइन अर्थात इन्टरनेटबाट हुने अपराधको बढ्दो तथ्यांक नेपालका लागि चिन्ताको विषय बनिरहेको छ । यस्तोमा सरकारले विभिन्न रुपमा अनलाइनबाट हुने ठगी, अपराध र चुनौतीहरुको सामना गर्न पहल गरिरहेको छ । तर, राष्ट्रिय सुरक्षामा असर पर्नसक्ने गरि नेपाल सरकारका सबै निकायले अहिलेसम्म…