Logo

भुटानी शरणार्थी प्रकरण : सत्ता गठबन्धनका ठुला नेता तानिने भएपछि प्रधानमन्त्रीले गरे एआईजी ज्ञवालीको सरूवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका श्याम ज्ञावालीलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरिएको छ। उनको स्थानमा प्रशासनका दीपक थापालाई ल्याइएको छ। प्रधानमन्त्रीले आफू अनुकुल मिलाएर सरुवा गरेका छन्…