Logo

व्यवसायीसँग ओलीले मागे सुझाव, भने–सरकारले तपाईहरूको समस्या सुनेन, अब एमालेले संसद र सरकारसँग व्यवसायीका एजेन्डा उठाउनेछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योगी व्यवसायीका समस्या सुन्न छाडेको भन्दै त्यस्ता समस्या अब एमालेले बाकेर अघि बढ्ने बताए । ‘अहिले सरकारले उद्योगी व्यवसायीको कुनै पनि माग सुनुवाइ गरेको देखिएन ’ नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागद्वारा आयोजित वर्तमान आर्थिक अवस्थासमस्या समाधान सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘अब…