Logo

सगरमाथा आरोहण शुल्क वृद्धिको तयारीमा सरकार, विदेशीले प्रतिव्यक्ति १५ हजार डलर तिर्नुपर्ने

काठमाडौं । नेपाल सरकारले सन् २०२५ देखि रोयल्टी शुल्क बढाउने निर्णय भएको छ । सरकारले सन् २०२५ देखि सगरमाथा आरोहणको अनुमति प्राप्त गरेबापतको रोयल्टी शुल्क ४ हजार अमेरिकी डलरले बढाएर १५ हजार अमेरिकी डलर (१२ लाख ४७ हजार रुपैयाँ) पु¥याउने विषयमा विचार गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय स्रोतले जानकारी दिएको छ । हाल…