Logo

भाडामा एयरबस लिन निगमको ‘टेण्डर’, बीस दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले भाडामा एयरबस लिन प्रक्रिया अघि बढाएको छ । निगमले बिहिबार टेण्डर(बोलपत्र)को सुचना जारी गर्दै भाडामा एयरबस लिने जनाएको हो । बिहिबारदेखि गणना हुने गरी एयरबस भाडामा दिन इच्छुक लिजिङ कम्पनी, उत्पादक, एयरलाइन्स सञ्चालक, बैङ्क लगायतसँग आवेदन माग गर्दै निगमले बीस दिनको समयसिमा उपलब्ध गराएको छ । निगमका प्रवक्ता रविन्द्र…