Logo

विश्वभर चारैतिर व्याप्त मुद्रास्फीतिबीच चर्चामा ‘ग्रिडफ्लेसन’ ? किन हुँदैछ ‘ग्रिडफ्लेसन’को चर्चा ?

ग्रिडफ्लेसन जताततै उल्लेख गरिएको छ । अहिले यो शब्दले डिक्शनरीमा स्थान पाएको छैन, तर यो वर्ष यो शब्द मिडियामा छाएको छ । ग्रिडफ्लेसन भनेको के हो ? काठमाडौं । चारैतिर मुद्रास्फीति व्याप्त छ । आटा, दाल, चामलदेखि टमाटरसम्मका सबै वस्तुको मूल्य आकाशिएको छ । मूल्यवृद्धिको यो प्रक्रियालाई मुद्रास्फीति भनिन्छ । तर जब मूल्य आफैं बढ्दैन…