काठमाडौं । चालु आर्थिक वर्षको करिव अन्तिम समयमा पुग्दा आन्तरिक भुक्तानीमा लगातार वृद्धि भइरहेको देखिएको छ । हरेक वर्षजसो सरकारी भुक्तानी निकासा, सर्वसाधारणको भुक्तानी र अन्य कारोबारहरु आर्थिक वर्षको अन्तिममा धेरै हुने गर्दछन् । सोही अनुसार विकास निर्माणका काम र यसका लागि गरिने भुक्तानी पनि आर्थिक वर्ष सकिने करिव २ देखि ३ महिनाअघिदेखि अली बढी…