काठमाडौं । सीआर सुब्रमण्यमको कथा कुनै चलचित्रभन्दा कम छैन । सुरुमा आईआईटी र आईआईएम जस्ता प्रतिष्ठित संस्थानहरूबाट अध्ययन । इन्जिनियरिङ, बैंकिङ र व्यवसाय क्षेत्रमा आफ्नो प्रतिभाबाट सबैको ध्यान खिच्न सफल । अध्ययनकै क्रममा ठूला सपनाहरू देखे र ती सपना पुरा गर्न जे गर्न सक्थे, त्यो सबै गरे । उनी सपना पुरा गर्न यति धेरै अघि…