Logo

बेथिति र सीमित खेलाडीको कब्जामा ‘सेयर बजार’, १५ मिनेटको भारित औसत तोकेपछि ब्रोकरको मिलेमतोमा ‘प्रोक्सी ट्रेड’

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा भइरहेको अनावश्यक ग्याम्बलिङ रोक्न अन्तिम समयको भारित औसत मूल्य तोकेसँगै पुनः अर्को बेथिति सुरु भएको छ । सेयर बजारमा अनावश्यक रुपमा चलखेल गर्दै आएका स्वार्थ केन्द्रित सीमित खेलाडीहरुले पछिल्लो समय सेबोनको उक्त निर्देशनलाई असफल बनाउन प्रोक्सी ट्रेड (ब्रोकरको मिलेमतोमा हुने सर्कुलर ट्रेडभित्रको कारोबार)लाई औजारको रुपमा प्रयोग गर्दै आएका…