काठमाडौं । नेपाल स्टक एक्स्चेञ्न (नेप्से)ले अक्षय गोल्यानको बहुमत सेयर रहेको पियोर इनर्जीको सेयर सुचिकृत गरेको छ । पियोर इनर्जीले लामो समयदेखि एउटै सेयर सुचिकृत गर्दा एउटै इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिन सम्बद्ध निकायमा लविइङ गर्दै आएको समाचार बिजखबरले प्रकाशित गरेसँगै नेप्सेले सो कम्पनीको सेयर सुचिकृत गरिदिएको हो । यसअघि पियोर इनर्जीले एउटै आईजीन…