Logo

युरोपकै दोश्रो ठूलो ‘लुभ्र होटेल्स’ ग्रुप नेपाल प्रवेश, सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ संचालन गर्ने

काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ संचालनमा आउने भएको छ । हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको फ्रान्सेली ‘लुभ्र होटल्स’ ग्रुपसँगको ब्राण्ड सहकार्यमा रिसोर्ट संचालनमा आउने भएको हो । काठमाडौमा मंगलबार आयोजित एक समारोहमा परराष्ट्र मन्त्री माननीय डा. नारायण खड्काको उपस्थितिमा केटिएम हस्पिटालिटीका तर्फबाट अध्यक्ष रामेश्वर शाह र लुभ्र…