Logo

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता, अध्यक्ष र सीइओमा भागबण्डा

काठमाडौं । प्रभु लाइफ ईन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंको अलफ्ट होटलमा दुई कम्पनीका अध्यक्षले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समझदारीमा एक आपसमा गाभिनका लागि दुबै कम्पनीको सेयर स्वाप रेसियो १ः१ अनुपातमा रहने उल्लेख छ । यस्तै दुबै…