Logo

अहिले भन्दा आधा सस्तो मूल्यमा आउँलान विद्युतीय सवारी ? यसरी विकास हुँदैछ सस्तो सोडियम आयन ब्याट्री

काठमाडौं । आजको समयमा सौर्य उर्जा र वायु उर्जाबाट बिजुली प्राप्त भइरहेको छ । तर, यी सबै विकल्प बन्द हुँदा कसरी उर्जा प्राप्त हुन्छ ? यस समयमा सबैभन्दा उपयोगी विद्युतीय ब्याट्री हो, जसले आवश्यक पर्दा ऊर्जा भण्डार गर्छ र आवश्यक पर्दा आपूर्ति गर्दछ । विद्युतीय ब्याट्रीको बढ्दो आवश्यकताका कारण अहिले एकपछि अर्को कम्पनी यस क्षेत्रमा…