Logo

राष्ट्र बैंकको कसिलो मौद्रिक नीति : सीआरआर ४ प्रतिशत पुग्दा एसएलआर पनि बढ्यो, कर्जा विस्तारमा कडाई (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहलाई थप कडाई गर्दै चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात (सीआरआर) बढाउनुका साथै कोरोना महामारी सुरुसँगै दिइएका सुविधाहरु हटाएको छ । मौद्रिक नीतिले हाल ३ प्रतिशतको अनिवार्य नगद मौज्दातलाई वृद्धि गर्दै ४ प्रतिशत पुर्याइएको छ । यसले…