Logo

बजेट कार्यान्वयन मार्गदर्शन जारी, असोज मसान्तसम्म विनियोजित रकम बाँडफाँट गरिसक्नुपर्ने

काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक बर्षको बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । बजेट कार्यान्वयन र खर्चलाई प्रभावकारी बनाउन मन्त्रालयले उक्त मार्गदर्शन जारी गरेको हो । मार्गदर्शनमा कुनै निकायमा एकभन्दा बढी ईकाइबाट खर्च गर्नेगरी एकमुष्ट रकम विनियोजन भएको भए आगामी असोज मसान्त भित्र रकम बाँडफाँट गरी सोको जानकारी अर्थमन्त्रालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रण…