Logo

विश्वबजारमा इन्धनको मूल्य निरन्तर घटिरहँदा पनि नेपालीले किन पाउँदैनन महँगो मूल्यबाट राहत ?

काठमाडौं । उपभोक्ता बजारलाई प्रत्यक्ष असर पार्ने कच्चा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो समय ओरालो लाग्ने क्रममा छ । कोरोना महामारी, रुस–युक्रेन युद्धलगायतको चपेटामा पर्दा गत बर्षको यही अवधि मार्च र जुनमा हालसम्मकै उच्च विन्दुमा पुगेको कच्चा पेट्रोलियमको मूल्य घटेर हाल यो बर्षकै न्यून विन्दुमा पुगेको छ । विश्व बजारका कच्चा तेलको मूल्यको एकिन तथ्यांक राख्ने…