Logo

सर्वसाधारणसँग छैन नगद : बजारमा मन्दीको संकेत, एक महिनामै ४ खर्बले घट्यो भुक्तानी

काठमाडौं । वस्तु आयातमा संकुचन, बढ्दो मूल्यवृद्धि, उच्च ब्याजदर र सर्वसाधारणसँग नगद अभाव हुँदा यसको असर समग्र भुक्तानीमा देखिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक बर्षको माघ महिनामा पुसको तुलनामा ४ खर्ब ९२ अर्ब रुपैयाँले भुक्तानी घटेको देखिएको हो । वस्तुको बढिरहेको मूल्य र अभावका कारण भुक्तानीमा ठूलो गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले…