Logo

महासंघमा वस्तुगत संघको भूमिका र महत्वलाई फराकिलो बनाउनै पर्छ : वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालको अन्तर्वार्ता

विश्वव्यापी रुपमा देखिएको कोरोना पछि आएको आर्थिक मन्दीका कारण देश अहिले आक्रान्त त । देशमा आर्थिक क्रियाकलाप ठप्पजस्तै छन् भने मागका गिरावट आउँदा उत्पादन समेत विक्न छाडेका छन् । तर अहिलेकै अवस्थामा उद्योगी व्यवसायीहरु नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा होमिएका छन् । महासंघको अब आउने नयाँ नेतृत्वको काधमा व्यवसायिक हकहिकमा काम गर्दै देशको अर्थतन्त्र…