Logo

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, कति मत पाए ?

काठमाडौं । नेपालको राष्ट्रपति पदमा मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ५ सय ६६ मत पाएर उक्त पदमा निर्वाचित भएका हुन् । उनले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाएको संघीय संसद स्रोतले जानकारी दिएको छ । उनले निर्वाचनमा…