Logo

जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र समुहका सुरकृष्ण बैद्य बिजयी, सदस्यमा उमेशलालको वर्चस्व कायमै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पदमा रामचन्द्र संघई समुहका सुरकृष्ण बैद्य बिजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी अरुणराज सुमार्गीभन्दा ६ मत बढी ल्याएर उनी निर्वाचित भएका हुन् । जिल्ला नगरतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका अरुणराज सुमार्गीले ३७ मत पाउँदा बैद्यले ४३ मत प्राप्त गरेका थिए । यस्तै दिनेश श्रेष्ठले भने…