Logo

रियलस्टेट सेक्टर चलायमान नहुँदा अर्थतन्त्रमा समस्या, इच्छाबहादुर वाग्लेको लेख

काठमाडौं । पछिल्लो १५ वर्षदेखि देशको अर्थतन्त्र चलायमान गराउने मूख्य क्षेत्र नै रेमिट्यान्स भएको छ । रेमिट्यान्सको उपयोग खान लाउनमा मात्रै सीमित छैन, अनिवार्य आवश्यकता पूरा गरेर बँचेको रकम पूर्वाधार बनाउनमा खर्च भइरहेको छ । यस्तो खर्च सरकारले बनाउने पूर्वाधारबाहेकको जग्गा किन्न, घर बनाउन वा किन्नमा बढी भएको छ । प्रदेश, क्षेत्र, नगर जहाँ गए…