Logo

गोल्ड होल्डिङमा विश्वका केन्द्रीय बैंकहरु प्रतिस्पर्धामा, सुनमा लगानी कति लाभदायक होला ?

नयाँ दिल्लीः सिम्बोल एयु, एटोमिक नम्बर ७९ अर्थात हामी सुनको बारेमा कुरा गर्दैछौं । २०२२ ‘धातुको राजा’ को रुपमा चिनिने सुनका लागि उत्कृष्ट वर्ष बन्यो । यो वर्ष पनि आज सुनको भाउ बढने क्रम रोकिएको छैन । सुनको यो बृद्धि अझै जारी रहन्छ ? यदि मुद्रास्फीति कायम रह्यो र विश्वभरका केन्द्रीय बैंकहरुले ब्याजदरबारे अन्योलता रह्यो…