Logo

नेपालको सबै बीमा कम्पनीले जोखिम मोल्न नसक्ने, पुनर्बीमा कम्पनी नेपालमा अनिवार्य अर्थमन्त्री ; डा. महत

बीजखबर संवाददाता पुस ७, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले नेपालको सबै विमा कम्पनीले जोखिम मोल्न नसक्ने बताएको छ । आज आइतबार राजधानीमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको औपचारिक उद्घाटन गर्दै यस्तो धारणा राख्नु भएको हो । अर्थमन्त्री महतले नेपालको विमा कम्पनीहरुले पुनर्बीमाको लागी अर्बौ पैसा विदेशी विमा कम्पनीसँग साझेदारी गर्ने बाध्यतमक अवस्थालाई  नेपाल पुनर्बीमा कम्पनीले…