बिजखबर संवाददाता ९ पुस, काठमाडौं । यस वर्षको क्रिसमसको अवसर पारेर ब्रिटिस कलेजले क्रिसमस पार्टी गरेका छन् । क्रिस्चियन तथा गैर क्रिस्चियन युवा विद्यार्थीहरुको लागि मनोरञ्जनको साथै खुसि साट्नको लागि काठमाडौंको थापाथलीमा रहेको ब्रिटिस कलेजमा सो कार्यक्रम गरिएको थियो । क्रिसमसको अवसरमा आयोजना गरिएको ‘क्रिसमस पार्टी’मा युवा विद्यार्थीहरु सभागी भएका थिए । विहान ९ बजेदेखि…