बिजखबर संवाददाता २० पुस, काठमाडौं । जेसीबीले ‘रुलर क्यापेनिङ’ कार्यक्रम शुरु गरेको छ । जेसीबीको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेज र सेजीवी इण्डीयाले संयुक्त रुपमा उक्त कार्यक्रम शुरु गरेका हुन् । कार्यक्रमको माध्यमबाट ग्राहकहरुलाई थोरै लगानीमा जेसीवीको मेसिन खरिद गरी आफनो आयस्रोत र जीवनस्तर उकास्न सहज हुने जानकारी दिइएको थियो । कम्पनीले ग्राहकको जिज्ञासा…