Logo

बीमा समितिका अघिकृत पौडेलको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्ठी, अख्तियारद्वारा मुद्दा दायर

बीमा समितिका अघिकृत पौडेलको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्ठी, अख्तियारद्वारा मुद्दा दायर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ पुस, काठमाडौं । बीमा समितिमा कार्यरत अधिकृत राजेन्द्र शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्ठी भएको छ । पौडेलले सेवा प्रवेश प्रयोजनका लागि पेश गरेको बिहार माध्यमिक शिक्षा परिषद, पटना भारत अन्तर्गतबाट सन् १९८६ मा आई.ए. उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं भुटो देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

पेश गरेको शैक्षिक प्रमाणपत्र झटो देखिएपछि अख्तियारले उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजायको मागदावी सहित विशेष अदालत काठमडौंमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This