Logo

स्वदेशी पूँजी परिचालन र विदेशी लगानी आकर्षित गर्न छुट्टै महासंघको स्थापना

बिजखबर संवाददाता ३ पुस, काठमाडौं । स्देशी पूँजीको परिचालन तथा विदेशी लगानीलाई आकर्षित गर्न उद्देश्य अनुरुप नेपाल उद्योग तथा व्यवसायी महासंघको स्थापना भएको छ । देशमा उद्योग कलाकारखानाको विकास गर्न महासंघको स्थापना गरिएको महासंघका अध्यक्ष लक्ष्मीदाश मानन्धरले बताए । ‘अहिले देशमा उद्योग कलकारखाना फस्टाइरहेको छैन,’ महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यस महासंघ विधिबत रुपमा…