Logo

सुनको भाउँ मंगलबार पनि ओरालो, ५२ हजार १ सयमा कारोबार

बिजखबर संवाददाता १ पुस, काठमाडौं । आज मंगलबार पनि सुनको भाउँ ओरालो लागेको छ । साताको पहिलो दिनबाटै ओरालो लागेको सुनको भाउ आज तेस्रो दिन पनि १ सयले घटेको  हो । सुन चाँदि व्यवसायी महासंघले मंगलबारको लागि छापा वाला सुन प्रति तोला ५२ हजार १ सय रुपैया तोकेको छ । साताको पहिलो दिन ५२ हजार…