Logo

ग्यासको अभाव हटाउन मन्त्रिपरिषदको निर्देशन, दुई रङको सिलिण्डर तत्काल कार्यान्वयनमा ल्याइने

बिजखबर संवाददाता १४ माघ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले खाना पकाउने ग्यासको चरमअभाव हटाउन आयल निगमलाई निर्देशन दिएको छ । कार्यालयले ग्यास आपूर्तिलाई १० दिनभित्र सहज बनाउन निर्देशन दिएको हो । मुख्यसचिव लीलामणी पौड्यालको संयोजक रहेको केन्द्रीय अनुगमन तथा मूल्याङकन समितिको बैठकले नेपाल आयल निगमलाई स्पष्ट कार्ययोजना सहित काम अघि बढाउन समेत निर्देशन दिएको…