Logo

स्काउटका आयुक्त भट्टराईले दिए राजिनामा, स्काउटमा मनोमानीतन्त्र हावी भएको आरोप

बिजखबर संवाददाता ४ फागुन,काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका कार्यक्रम आयुक्त राम भट्टराईले पदबाट राजिनामा दिएका छन् । स्काउटका नेतृत्वप्रति असन्तुष्टी जनाउदै राजिनामा दिएका हुन् । आईतबार एक विज्ञप्ती जारी गरी स्काउटले नेपाल स्काउट ऐन नियम संसोधनको कार्यलाई प्राथमिकतामा नराखी अन्य अनावश्यक कार्यमा समय खर्चेको प्रति आपत्ति जनाउँदै राजिनामाको घोषणा गरेका थिए । उनले…