Logo

नेपाल लाइफले दियो ६० प्रतिशत बोनस सेयर, चुक्ता पुँजी पौने २ अर्व पुग्यो

बिजखबर संवाददाता ३२ जेठ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयर धनीलाई ६० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १५औं साधारणसभाले चुक्ता पुँजीको ६० प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय पारित गरेको छ । योसँगै कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुग्ने भएको छ । साधारणसभाले कम्नीको अधिकृत पँुजी…