Logo

गोमाको जहाज दुर्घटना, सवै यात्रु सकुसल

गोमाको जहाज दुर्घटना, सवै यात्रु सकुसल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ जेठ, काठमाडौं । गोमा एयरको ९ एन एकेवाइ कलसाइन जहान दुर्घटना भएको छ । जोमसोमबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणको क्रममा ल्याण्डिङ गियर नखुलेपछि समान्य दुर्घटनामा परेको हो ।

जोमसोबाट १८ जना यात्रु बोकेर पोखरा आएको उक्त विमान धावनमार्गमा धसिन पुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

उक्त जहाज गोमाले गत असोजमा ल्याएको थियो । गोमा एयरले केही समय अघि देखिमात्र पोखरा–जोमसोम उडान सुरु गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL