Logo

अमेरिकामा नेपालको संविधानको भब्य स्वागत, आर्थिक मुद्दामा केन्द्रित हुन आग्रह

यादवराज जोशी असोज ५, अमेरिका । गैरआवासिय नेपाली संघ (एनआरएन) भर्जिनियाले नेपालको नयाँ संविधानको भव्य स्वागत गरेको छ । एनआरएन भर्जिनियाको समन्वयमा भर्जिनिया राज्यमा क्रियाशील विभिन्न संस्थाले संयुक्तरुपमा मनाससस्थित सिग्नल हिल पार्कमा दिपावली गरि स्वागत गरेका हुन् । नेपाली आकंक्षा अनुसारको संविधान जनताका प्रतिनिधीले निर्माण गरेको खुसी मनाउन दिपावली गरिएको एनआरएन भर्जिनियाका अध्यक्ष मुक्ति दवाडीले…