Logo

एनआईबिएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन, यसरी गर्नुस आवेदन

काठमाडौं । एनआइबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आजसमम मात्र आवेदन दिन सकिने छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रर्वद्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड” (बन्दमुखि योजना) को रु १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु माघ २…