काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल नयाँ स्टक लाईसेन्स वितरणका लागि अन्तिम कसरतमा जुटेका छन् । आफ्नो कार्यकाल सकिन केही समयमात्रै बाँकी रहँदा हमालले नयाँ स्टक लाईसेन्स दिलाउनका लागि शुक्रबार बोर्ड बैंठक राखेर प्रक्रिया अघि बढाउने निर्णय गराएका छन् । हमाल करिव २ वर्षअघि नयाँ स्टक लाईसेन्स र कमोडिटी लाईसेन्स वितरण गर्ने ठेक्का…