Logo

पुसको अन्तिम दिन ३१.६२ अंकले बढ्यो नेप्से, कारोबार साढे ५ अर्ब नजिक

काठमाडौं । पुस महिनाको अन्तिम कारोबार दिन आइतबार सेयर बजार बढेको छ । पुस २९ गते सेयर बजार मापक नेप्से सूचक ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा पुगेर बन्द भएको छ । यस अघिको कारोबार दिन गत बिहीबार ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा पुगेको थियो । यसैगरी, गत हप्ताको बिहीबारको तुलनामा सेयर कारोबार रकम पनि उकालो…