Logo

दोहोरो अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोड माथि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर १ हजार ९ सय ६१ दशमलव शुन्य ६ को विन्दुमा पुगेको हो ।यस्तै आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ८२ अङ्कले उकालो लागेर ३…