Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक ११.७८ अंकले घटेर १९६०.३० बिन्दुमा झरेको छ । गता साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले नै घटेको थियो । बिहीबार नेप्से सूचक २८.६८ अंकले घटेको थियो । बिहीबारको तुलनामा सेयर कारोबार…