काठमाडौं । नागरिक लगानी कोषले हकप्रद सेयर निष्काशनको लागि अनुमित पाएको छ । नियामक निकायले धितोपत्र बोर्डले आजै (बिहीबार) मात्रै हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको हो । कोषले यसअघि प्रतिकित्ता शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) अनुपातले साबिकका सेयरधनीलाई हकप्रद सेयर जारी गर्न बोर्ड समक्ष आवेदन दिएको थियो । सोही अनुरुप बोर्डले आज…