काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक ४१ अंकले उकालो लागेको छ । आईतबार नेप्से परिसुचक ४१ दशमलव २४ अंकले उकालो लाग्दा सेयरबजारमा परिसुचक २२ सय ३५ दशमलव ७२ पुगेको हो । नेप्सेका अनुसार आज विहानै देखि उकालो लागेको नेप्से परिसुचक दिउँसो १२ बजेर ५६ मिनेट जाँदा परिसुचकले ऐतिहाँसिक रेकर्ड राखेको थियो…