बिजखबर संवाददाता ३० कात्तिक, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । आइतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक १४ दशमलव ८८ अंकले घटेको छ । आइतबार पनि बाणिज्य बैंकहरुको सेयर मुल्यमा सुधार नआएपछि नेप्से परिसुचक ८ सय ६६ विन्दुमा आएर अडिएको छ । आइतबार सवैभन्दा बढी इन्सुरेन्स समुहको परिसुचक…