काठमाडौं । रिभर फल्स पावरले बैशाख २८ गते देखि सर्वसाधारणलाई आईपिओ जारी गर्ने भएको छ । कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणलका लागि भन्दै निष्काशन गर्न लागेको हो । जसमध्ये ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख ३६ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको…