Logo

सेयर बजारमा नीति तथा कार्यक्रमको प्रभाव : नेप्से १६ अंकले बढ्यो, ११ समुहको परिसुचक हरियाली

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६ अंकले उकालो लागेको छ । साताको पहिलो दिन सोमबार उच्च अंकले घटेको सेयर बजार मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएपछि उकालो लागेर १६ दशमलव ३२ अंकले बढेको हो । आज दिनभर भएको कारोबारमा २ सय २४ कम्पनीका ३१ लाख ७ सय ३० कित्ता सेयर…