काठमाडौं । पछिल्लो समयको लगातारको घट्दो बजारमा लगानीकर्तामाथि मार्जिन कलको प्रेस बढ्न थालेको छ । सेयर मुल्य लगातार घटेर लगानीकर्ताले आफ्नो पोर्टफोलियोको ३० देखि ५० प्रतिशतसम्म गुमाउन पुग्दा बैंकहरुले मार्जिन कलको प्रेसर हान्न थालेका हुन् । सामान्यतय धितोमा राखेको सेयर मुल्य २० प्रतिशतभन्दा बढीले घटेमा बैंकहरुले मार्जिन कल गर्न थाल्छन् । तर, पछिल्लो समय कतिपय…