काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ४४ दशमलव १६ अंकले उकालो लागेको छ । बिहानैदेखि उकालो लागिरहेको बजारमा आज दोहोरो अंकको वृद्धि हुँदा नेप्से विन्दु २३ सय १३ मा पुगेको छ ।आज कारोबार समयभर २ सय २६ कम्पनीका ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…