Logo

इमर्जिङ्ग नेपालको आइपीओ बाँडफाँट आज हुने, २३ लाख ६४ हजार बढीले शेयर नपाउने

काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बाँडफाँट हुने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बुधबार दिउँसो ३ः ३० बजे आईपीओ बाँडफाँट हुने भएको हो । क्यापिटलले मंगलबार प्रिअलटमेन्ट सकाएर…