बिजखबर संवाददाता ११ चैत, काठमाडौं । काठमाडौंमा ‘मेड इन नेपाल’ एक्स्पो हुने भएको छ । नेपाल युवा उद्यमी मञ्चको आयोजना तथा शिवम सिनेन्टको मुख्य प्रायोजनमा हुन लागेको सो मेला यही चैत २७ गतेदेखि ३० गतेसम्म चल्ने छ । मञ्चले आयोजना गरेको नेपालमा उत्पादित वस्तु तथा सेवाको यो पाचौँ प्रदर्शनीे हो । मेलालाई शिवम सिमेन्टले ३…