Logo

चैत १२ मा एचआर मीट हुँदै, २ सयभन्दा बढीले सहभागिता जनाउने

चैत १२ मा एचआर मीट हुँदै, २ सयभन्दा बढीले सहभागिता जनाउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ फागुन, काठमाडौं । ग्रोथ सेलर्सले आगामी चैत १२ मा एचआर मीटको आयोजना गर्ने भएको छ । यो ग्राथ सेलर्सले वार्षिक रुपमा गर्दै आएका यो आठौं संस्करण हो ।

‘म्यानेजमेन्ट ट्यालेन्ट, म्यानेजमेन्ट एचआर’ भन्ने मुल नारा सहित आयोजना गर्न लागिएको सो सम्मेलनमा विभिन्न क्षेत्रका २ सय भन्दा बढीले सहभागिता जनाउनेछन् ।

यसवर्षको वक्ताहरुमा शेखर गोल्छा, नसीर खान, डा. सुजया बेनर्जीलगायत रहनेछन् । सो सम्मेलनमा कम्पनीले नेपाल आर्थिक पत्राकार समाजलाई गतवर्ष झै २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL